Thursday, June 29, 2017

दङ्गीशरण गाउँपालिका – १मा एमाले

तुलसीपुर (दाङ), १५ असार । दङ्गीशरण गाउँपालिका वडा नं १को वडाध्यक्षसहित पूरै पदमा एमालेको समूह विजयी भएको छ ।

एमालेका वडाध्यक्षका उम्मेदवार श्रीप्रसाद चौधरी ३८२ मत प्राप्त गरी विजयी हुनुभएको छ । त्यसैगरी महिला सदस्यमा नन्दा बस्नेत, दलित महिला सदस्यमा अमृता विक तथा अन्य सदस्यमा जानकी चौधरी र उमेश चौधरी विजयी हुनुभएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts