Thursday, June 22, 2017

काँग्रेसकी विक निर्विरोध

सोलुखुम्बु, ८ असार । सगरमाथाको फेदी भनेर चिनिने सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ की दलित महिला सदस्यमा नेपाली काँग्रेसकी किरिमाया विक निर्विरोध निर्वाचित हुनुभएको छ ।

सो पदमा उहाँको मात्र उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित भएको घोषणा गरिएको गाउँपालिका निर्वाचन अधिकृत हरिप्रसाद शर्माले जानकारी दिनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts