Saturday, July 15, 2017

डुबेर मृत्यु

पोखरा, ३१ असार । पोखरा लेखनाथ महानगरपालिका– ३२ स्थित मझुवामा खाल्टोमा जमेको पानीमा पौडी खेल्ने
क्रममा आज एकजनाको मृत्यु भएको छ ।

तनहुँको शुक्लागण्डकी नगरपालिका–२ कोत्रेका १५ वर्षीय उज्ज्वल गुरुङको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts