Wednesday, August 16, 2017

‘धुर्मुसलाई तत्काल कारवाही गर | तुरुन्त जेल चलान गर’ रहस्य एस्तो

काठमाडौं । हिजो भर्खरै युटूब मार्फत यौटा भिडियो सार्वजनिक भएको छ ।भिडियोमा भनिएको छ  ‘धुर्मुसलाई तत्काल कारवाही गर । तुरुन्त जेल चलान गर ।  यो भिडियो मा पहिला त तेस्तो नाना थरि भनिएको छ तर पछि धुर्मुसको नै तारिफ गरिएको छ ।धेरै कलाकार हरु आफुले एति रकम दिए भनेर हल्ला गरिरहेको बेला धुर्मुस तराई गएर आफ्नो ज्यानको बाजी लगाएर बाडी पिडितलाई सहयोग गरि रहेको थिए ।यो च्यानलले केवल पैसा कमाउनको लागि धुर्मुसको नाम जोडेको हो । धुर्मुस ले बाडी पिडितलाई सहयोग गरेको केहि तस्बिर हरु:

 

धुर्मुसको बारेमा बनाएको त्यो भिडियो :

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts