(तम्घास) गुल्मी, २७ साउन । जिल्ला समन्वय समितिमा नेकपा(एमाले)का उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् ।
जिसस निर्वाचनका लागि आज एमालेबाहेक कसैको पनि उम्मेदवारी परेन । जिसस प्रमुखमा लक्ष्मण पराजुली र उपप्रमुखमा तुल्सीकुमारी श्रेष्ठको मात्र मनोनयन दर्ता भएको मुख्य निर्वाचन अधिकृत मातृकाप्रसाद मरासिनीले बताउनुभयो ।
जिससका सदस्यमा भने चेतन बस्नेत, राममल्ल ठकुरी, दलबहादुर विश्वकर्मा, हरिप्रसाद ज्ञवाली, रमादेवी पुन, गंगा पन्त र उजेली विकको मनोनयन दर्ता भएको छ । यही साउन ३१ गते निर्वाचन परिणाम घोषणा गरिने छ । रासस
Friday, August 11, 2017
जिससमा एमाले निर्विरोध
Subscribe to:
Post Comments (Atom)
Featured Post
रानी वनमा वनमारा झार
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
Popular Posts
-
काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र रा...
-
काठमाडौँ, १८ वैशाख । ब्रेन ट्युमरका कारण निधन भएका नेपाल प्रेस युनियनका सचिव एवम् लोकसर्जक सूर्यकुमार क्षेत्रीका नाबालक छोराको शिक्षादीक्षाक...
-
काठमाडौँ, १४ असोज । सभामुख ओनसरी घर्तीले व्यवस्थापिका–संसद् कृषि तथा जलस्रोत समितिका नवनिर्वाचित सभापति मोहनप्रसाद बराललाई आज पद तथा गोपनीयत...
No comments:
Post a Comment