काठमाडौँ, २३ साउन । प्रधानन्यायाधीश गोपाल पराजुलीले आज पेप्सीकोलास्थित प्राचीन एवं ऐतिहासिक महत्वको नागेश्वर महादेव मन्दिर पुगी पूजाआजा गर्नुभएको छ ।
साउन महिनामा नागेश्वरको दर्शन गर्नाले मुद्दामामिला र झन्झटबाट मुक्त हुने मान्यता रहेको छ । मन्दिरमा भक्तजनको सुविधाका लागि स्थायी प्रहटी बिटको पनि व्यवस्था गरिएको छ ।
नागेश्वरमा नित्य पूजा र आरतीमा भारतबाट पनि श्रद्धालु आउने गरेको र यस वर्ष साउनमा मात्र दुई लाख तीर्थालुले दर्शन गर्ने अपेक्षा गरिएको नागेश्वर महादेव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष प्रकाश रायमाझीले बताउनुभयो । रासस
Monday, August 7, 2017
नागेश्वरमा प्रधानन्यायाधीश
Subscribe to:
Post Comments (Atom)
Featured Post
रानी वनमा वनमारा झार
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
Popular Posts
-
काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र रा...
-
काठमाडौँ, १७ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सवारीको क्रममा सर्वसाधारणलाई सडकपेटीबाट हिँड्न रोक नलगाइएको नेपाल प्रहरीले जनाएको छ...
-
इटहरी, १३ मङ्सिर । गृहमन्त्री शक्ति बस्नेतले राष्ट्रिय स्वाधीनता र अखण्डताका विषयमा नेपाल कसैसँग नझुक्ने बताउनु भएको छ । गृहमन्त्री बस...
No comments:
Post a Comment