Sunday, September 24, 2017

नेपाल आइडलका टप ३ मिलेर यसरी हल्लाए काठमाडौँ

काठमाडौँको टुँडिखेलमा आयोजित नेपाल आइडलका टप ३ का प्रतिस्पर्धीहरु निशान भट्टराई, प्रताप दास र बुद्ध लामाको कन्सर्टमा दर्शकहरु लाखौको संख्यामा उपस्थित थिए। कन्सर्ट हेर्न आएका आधा दर्जन जति दर्शक कार्यक्रम स्थलमै बेहोस भएका थिए।

उक्त कन्सर्टमा दर्शकहरुको निकै बाक्लो घुँइचो भएका कारण उनीहरु बेहोस भएका हुन्। बेहोस भएपछि उनीहरुलाई प्रहरीले खुल्ला स्थानमा ल्याई सहयोग गरेका थिए।

कार्यक्रम स्थल दर्शकको भिडले भरिएको थियो। जसले गर्दा प्रहरीलाई समेत उक्त भिडलाई सम्हाल्न हम्मे–हम्मे परेको थियो।

हेर्नुहोस भिडियो :

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts