Sunday, September 24, 2017

नेपाल आईडलका फाईनलिष्टलाई पोखरेली सुन्दरीहरुको डेटिङ आफर (भिडियो) 

नेपाल आईडलमा ३ जना फाईनलिष्ट छन् । बिराटनगरका निशान भट्टराई, पोखराका बुद्ध लामा र काठमाण्डौंका प्रताप दास । पोखराका युवतीहरु आफूलाई मन पर्ने संग यदी उनीहरुले डेटिङ अफर गरे जान तयार भएका छन् । मिस पोखरा २०१७ का प्रतिष्प्रर्धीहरुले यस्तो कुरा बताएका हुन् । कुल १६ जना प्रतियोगी फाईनलको लागी मिस पोखरा २०१७ मा भिड्दै छन् ।  अधिकांशले बुद्ध लामासंग डेट जान लागेको बताए भने केहीले प्रताप दास हेण्डसम छ उ संग जान पाए हुने समेत भने । हेरौं कुन सुन्दरी को संग डेटिङ जान चाहन्छ ?
https://www.youtube.com/watch?v=5FgpMVgvFtg

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts