नेपालीहरुको महान् चाड बडा दशैंको आगमनसँगै नेपाली बजारमा मेला महोत्सवको बहाजर सुरु भएको छ ।
नेपाली परम्पराको विविधतालाई सँगालेर आयोजना हुने मेला महोत्सवमा सबैले रुचाउने भनेको लोक दोहोरी गीतको प्रत्यक्ष प्रशारण हो । हाम्रा लोकसंगीतमा मौलिकता हराउँदै गएका अनगिन्ती उदाहरणहरु यत्रतत्र पाईन्छन् तर कहिँकतै भने हाम्रा कालजयी गीतहरुको संरक्षण र सम्वद्र्धनमा समाजका यूवा यूवतिहरु जुटेका छन् । जुन तिनै मेला महोत्सवका माध्यमबाट अगाडि आएका छन् र कालजयी गीत संगीतलाई समय समयमा हुने मेला महोत्सवले संरक्षण र सम्वद्र्धन गरेका छन् ।
त्यस्तै एक महोत्सवमा पोखरामा गुञ्जिएको कालजयी लोकदोहोरी गीतलाई यहाँ भिडियो मार्फत प्रस्तुत गरिएको छ ।
Sunday, September 24, 2017
पुराना कालजयी गीतमा दोहोरी घन्किँदा
Subscribe to:
Post Comments (Atom)
Featured Post
रानी वनमा वनमारा झार
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
Popular Posts
-
काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र रा...
-
काठमाडौँ, १८ वैशाख । ब्रेन ट्युमरका कारण निधन भएका नेपाल प्रेस युनियनका सचिव एवम् लोकसर्जक सूर्यकुमार क्षेत्रीका नाबालक छोराको शिक्षादीक्षाक...
-
इटहरी, १३ मङ्सिर । गृहमन्त्री शक्ति बस्नेतले राष्ट्रिय स्वाधीनता र अखण्डताका विषयमा नेपाल कसैसँग नझुक्ने बताउनु भएको छ । गृहमन्त्री बस...
No comments:
Post a Comment