Tuesday, September 19, 2017

बर्दिबास–१४ मा काँग्रेस विजयी

गौशाला, ३ असोज ( रासस) ः महोत्तरीको बर्दिबास नगरपालिका–१४ मा नेपाली काँग्रेसको प्यानलै विजयी भएको छ ।

निर्वाचन अधिकृत मणिराम न्यौपानेका अनुसार बर्दिबास–१४ मा नेपाली काँग्रेसका भरत हमालले ७०३ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटत्तम प्रतिद्वन्द्वी (माओवादी केन्द्र)का उमेश महतो ४३४ मत ल्याउनुभयो ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts