काठमाडौ, ९ असोज। सरकारले दशैँको बेला यातायात भाडामा जथाभावी गरेको भन्दै व्यवसायी र टिकट काउन्टरहरुमा कडा निगरानी गर्न थालेको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सादा पोशाकमा प्रहरी खटाएर निर्धारितभन्दा बढी भाडा लिने यातायात व्यवसायीलाई कारबाही गर्ने जनाएको छ । मन्त्रालयका राज्यमन्त्री सीता गुरुङले सर्वसाधरण यात्रुलाई ठगी गर्ने व्यवसायीमाथि निगरानी गर्न सादा पोसाकमा प्रहरी तथा कर्मचारीलाई परिचालन गरिएको र कारबाही पनि गर्ने बताउनुुभयो ।
यातायात भाडामा मनोमानी गरेको गुनासो आउनुका साथै संचारमाध्यमहरुमा समाचारहरु पनि आएपछि मन्त्रालयले यस्तो कदम चाल्न लागेको हो ।
Sunday, September 24, 2017
यातायात भाडामा मनोमानी भएको गुनासोपछि सादा पोशाकमा प्रहरी परिचालन
Subscribe to:
Post Comments (Atom)
Featured Post
रानी वनमा वनमारा झार
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
Popular Posts
-
काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र रा...
-
काठमाडौँ, १८ वैशाख । ब्रेन ट्युमरका कारण निधन भएका नेपाल प्रेस युनियनका सचिव एवम् लोकसर्जक सूर्यकुमार क्षेत्रीका नाबालक छोराको शिक्षादीक्षाक...
-
इटहरी, १३ मङ्सिर । गृहमन्त्री शक्ति बस्नेतले राष्ट्रिय स्वाधीनता र अखण्डताका विषयमा नेपाल कसैसँग नझुक्ने बताउनु भएको छ । गृहमन्त्री बस...
No comments:
Post a Comment