Saturday, December 9, 2017

पाल्पा क्षेत्र नं १ (ख) मा आचार्य विजयी

पाल्पा । प्रतिनिधिसभा क्षेत्र नं १ को प्रदेश (ख) का नेकपा (एमाले) का जिल्ला अध्यक्ष नारायण आचार्र्य विजयी हुनुभएको छ ।

आचार्यले १४ हजार ४६६ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका दानबहादुर पछाई नेपालले १० हजार ५०१ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत शंकरराज बरालले जानकारी दिनुभयो ।

पाल्पा निर्वाचन क्षेत्र नं २ मा एमालेका सोमप्रसाद पाण्डेय र २ (क) र (ख) प्रदेशमा पनि वाम गठबन्धन उम्मेदवार विजयी भएका छन् ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts