Saturday, December 2, 2017

दुई सय ३२ मतदानस्थल संवेदनशील

गौशाला।  दोस्रो चरणअन्तर्गत मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि महोत्तरीमा २३२ मतदानस्थल संवेदनशील रहेको छ ।

कुल २५८ मतदानस्थलमध्ये २३२ वटा संवेदनशील रहेको र त्यसमध्ये पनि १३५ वटा मतदानस्थल अति संवेदनशील रहेको जिल्ला प्रशासन कार्यालयले महोत्तरी जनाएको छ ।

चार निर्वाचन क्षेत्र रहेको महोत्तरीमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा तीन लाख सात हजार ६०२ जना मतदाताले मतदान गर्ने भएका छन् ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts