गौशाला, १३ कात्तिक । तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले सरकारले मधेस र मधेसीको मागलाई बेवास्ता गरेको आरोप लगाउनुभएको छ ।
महोत्तरीको मटिहानी सिमानामा धर्ना बसिरहेका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्तालाई आज सम्बोधन गर्दै उहाँले सरकालाई तत्काल मधेस र मधेसीको मागप्रति गम्भीर हुन आग्रह गर्नुभयो । रासस
No comments:
Post a Comment