Monday, December 7, 2015

गौतमलाई मातृस्वास्थ्यमा विद्यावारिधि

काठमाडौँ, २१ मङ्सिर । त्रिवि शिक्षा सङ्कायले सहप्राध्यापक कमल गौतमलाई विद्यावारिधि प्रदान गरेको छ ।

त्रिविमा विसं २०५४ देखि प्राध्यापनरत गौतमले मातृस्वास्थ्यबारे अनुसन्धान गरी विद्यावारिधीको उपाधि प्राप्त गर्नु भएको हो । अर्घाखाँची खिदिम– ३ मा जन्मनुभएका ४८ वर्षीय गौतम विश्वविद्यालय क्याम्पस कीर्तिपुरको स्वास्थ्य, शारीरिक तथा जनसङ्ख्या विभागमा प्राध्यापनरत हुनुहुन्छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts