Thursday, December 3, 2015

चालीस हजार लि हवाई इन्धन नेपालमा

काठमाडौँ, १७ मङ्सिर । नेपाल आयल निगमले पहिलो पटक निजी क्षेत्र मार्फत करिब ४० हजार लिटर हवाई इन्धन आज नेपाल ल्याएको छ ।

अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट पेट्रोलिम्याक्स नेपाल नामक निजी कम्पनीले उक्त परिमाणको हवाई इन्धन लखनौबाट जोर्डन एयरका माध्यमबाट राजधानी ल्याएको निगमले जनाएको छ । भारतको अघोषित नाकाबन्दीपछि हवाई इन्धन आयात गर्न निगमले अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts