नयाँ दिल्ली, ७ फागुन । नेपालको छैसठ्ठीऔँ प्रजातन्त्र दिवसका अवसरमा भारतस्थित नेपाली राजदूतावासले आज साँझ राजदूतावासमा आयोजना गरेको स्वागत समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली प्रतिनिधिमण्डलका सदस्यहरु सरिक हुनुभयो ।
सो अवसरमा भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले प्रतिनिधिमण्डलको स्वागत गर्नुभएको थियो ।
मुरलीमनोहर जोशी, करण सिंह लगायत भारतका विभिन्न राजनीतिक दलका नेता, नेपालका लागि भारतीय राजदूत रणजीत राय, विभिन्न मुलुकका कूटनीतिक नियोगका पदाधिकारी, नेपाल र भारतका बुद्धिजीवी तथा उद्योगी–व्यवसायी र प्रवासी नेपाली लगायतको समारोहमा सहभागिता थियो । रासस
Friday, February 19, 2016
प्रम स्वागत समारोहमा सरिक
Subscribe to:
Post Comments (Atom)
Featured Post
रानी वनमा वनमारा झार
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
Popular Posts
-
काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र रा...
-
काठमाडौँ, १७ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सवारीको क्रममा सर्वसाधारणलाई सडकपेटीबाट हिँड्न रोक नलगाइएको नेपाल प्रहरीले जनाएको छ...
-
काठमाडौँ, १८ वैशाख । ब्रेन ट्युमरका कारण निधन भएका नेपाल प्रेस युनियनका सचिव एवम् लोकसर्जक सूर्यकुमार क्षेत्रीका नाबालक छोराको शिक्षादीक्षाक...
No comments:
Post a Comment