Wednesday, March 2, 2016

कलैयाको बजेट रु तेह्र करोड

कलैया, १९ फागुन । कलैया नगरपालिकाले आर्थिक वर्ष २०७३÷७४ का लागि रु १२ करोड ९८ लाख ९७ हजारको बजेट तय गरेको छ ।

आज भएको २५आँै नगरपरिषद्मा कार्यकारी अधिकृत सुरेश राउतले आन्तरिकतर्फ रु एक करोड ८३ लाख १७ हजारसहितको बजेट सार्वजनिक गर्नुभयो । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद ढुङ्गानाले सो परिषद्को उद्घाटन गर्नुभएको हो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts