काठमाडौँ, १९ फगुन । नेपाल रेडक्रस सोसाइटी गणबहाल उपशाखा र टाइम्स कलेज डिल्लीबजारको संयुक्त आयोजनामा कलेज परिसरमा आज सञ्चालित रक्तदान कार्यक्रममा ११७ व्यक्तिले रक्तदान गरे ।
केही दिन यतादेखि काठमाडौँ उपत्यकामा रगतको चर्को अभाव हुन थालेको बताइएको छ । सार्वजनिक विदाका दिन रक्तदान कार्यक्रम गर्ने आयोजकहरु धेरै हुने तर अरु दिन खासै नहुने प्रवृत्ति रहेको देखिएको सन्दर्भमा विदा नभएकै दिन रक्तदान कार्यक्रम गरेर आयोजक र रक्तदातालाई सन्देश दिन आज रक्तदान कार्यक्रम गरिएको उपशाखाका सभापति अमृत नारायण मानन्धरले जानकारी दिनुभयो । रासस
Wednesday, March 2, 2016
विदा नभएका दिन पनि रक्तदान कार्यक्रम गर्न रेडक्रसको आह्वान
Subscribe to:
Post Comments (Atom)
Featured Post
रानी वनमा वनमारा झार
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
Popular Posts
-
काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र रा...
-
काठमाडौँ, १८ वैशाख । ब्रेन ट्युमरका कारण निधन भएका नेपाल प्रेस युनियनका सचिव एवम् लोकसर्जक सूर्यकुमार क्षेत्रीका नाबालक छोराको शिक्षादीक्षाक...
-
भोजपुर, १५ असार । भोजपुरको पश्चिमी गाविस सिद्धेश्वर–४ डाँडागाउँमा जङ्गली च्याउ खाएर मङ्गलबार एकै परिवारका पाँचजना बिरामी परेका छन् । बिरामी ...
No comments:
Post a Comment