काठमाडौँ, २९ चैत । गोर्खा डेभलपमेन्ट बैंक (नेपाल) लि र काठमाडौँ फाइनान्स लि एकआपसमा गाभिएपछि गोर्खाज फाइनान्स लिमिटेडको नामबाट आजबाट पूर्णरुपमा एकीकृत कारोवार सुरु भएको छ ।
दुई वित्तीय संस्था एकआपसमा गाभिएपछि संस्थाको चुक्ता पुँजी रु ५७.८६ करोड, निक्षेप लगभग रु २०२ करोड र कर्जा लगभग रु २१८ करोड पुगेको प्रमुख कार्यकारी राजकुमार राईले बताउनुभयो । उहाँले आजबाट सबै आठ शाखाका कारोबार सुरु भएको र नयाँ वर्षमा भक्तपुरमा नयाँ शाखा खोल्ने बताउनुभयो ।
आइतबार ती दुई संस्था औपचारिकरूपमा गाभिएको घोषणा भएको थियो । रासस
Monday, April 11, 2016
गोर्खाज फाइनान्सको एकीकृत कारेवार सुरु
Subscribe to:
Post Comments (Atom)
Featured Post
रानी वनमा वनमारा झार
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
Popular Posts
-
काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र रा...
-
काठमाडौँ, १८ वैशाख । ब्रेन ट्युमरका कारण निधन भएका नेपाल प्रेस युनियनका सचिव एवम् लोकसर्जक सूर्यकुमार क्षेत्रीका नाबालक छोराको शिक्षादीक्षाक...
-
काठमाडौँ, १४ असोज । सभामुख ओनसरी घर्तीले व्यवस्थापिका–संसद् कृषि तथा जलस्रोत समितिका नवनिर्वाचित सभापति मोहनप्रसाद बराललाई आज पद तथा गोपनीयत...
No comments:
Post a Comment