Friday, April 8, 2016

पर्खाल भत्किँदा वृद्धाको मृत्यु

दमक, २६ चैत । छिमेकीको घरको पर्खाल भत्किएर आज साँझ दमककी एक वृद्धाको मृत्यु भएको छ ।
छिमेकी अजय नायकको धारामा कपडा धुँदै गर्दा अचानक हावाहुरी चलेपछि घरको पर्खाल भत्किएर दमक–१५ की ७० वर्षीया फुलमाया दर्नालको मृत्यु भएको प्रहरीले जनाएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts