काठमाडौँ, २४ चैत । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई उहाँ नेका संसदीय दलको नेतामा निर्वाचित हुनुभएकामा भारतीय विदेशमन्त्री सुष्मा स्वराजले आज बधाई ज्ञापन गर्नुभएको छ ।
आजै संसदीय दलको नेतामा निर्वाचित हुनुभएका देउवालाई विदेशमन्त्री स्वराजले टेलिफोनमार्फत बधाई दिदै उहाँको सफल कार्यकालको लागि शुभकामना व्यक्त गर्नुभएको सभापति देउवाका सहयोगी भानु देउवाले जानकारी दिनुभयो । रासस
No comments:
Post a Comment