Monday, June 13, 2016

गोरखामा बिहानै भुकम्पको धक्का महशुस

काठमाडौ, ३२ जेठ । लामो समयपछि गोरखामा भूकम्प गएको छ ।
गोरखा केन्द्रविन्दु भएर आज बिहान ४ दशमलव ३ रेक्टर स्केलको परकम्प गएको छ । बिहान ५ बजेर १२ मिनेटमा गोरखा केन्द्रविन्दु भएर ४ दशमलव ३ रेक्टर स्केलको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
गत बैशाख १२ गतेको भूकम्पपछि अहिले पनि पराकम्प आउनेक्रम रोकिएको छैन ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts