Sunday, June 12, 2016

परराष्ट्रमन्त्री थापादुई दिने भारत भ्रमण सकेर स्वदेश फिर्ता

काठमाडौ, ३० जेठ । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापा दुई दिने भारत भ्रमण सकेर स्वदेश फर्कनु भएको छ ।
आज स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तरराष्ट्रिय विमान स्थलमा पत्रकारसँग कुराकानीगर्दै मन्त्री थापाले संविधानको कार्यान्वयन नेपालको आन्तरिक मामिला भएकाले भारतबाट कुनै सिफारिस नलिएको बताउनुभयो ।
उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री थापाले राष्ट्रपति विद्यादेवी भण्डारीको भ्रमण अन्तिम समयमा रद्द भएको प्रति भारतको चित्तदुखाइ रहेको उल्लेख गर्नुभयो ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts